`केही मान्छे बाक्लो दाल खान हण्डी बोकेर दाल बेसाउन गए ।’- केपी शर्म ओलि

नेकपा एमाले अध्यक्ष ओलीले आफूले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुखी रहेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले विविध कोशिस गर्दागर्दै पनि बचाउन नसकेको र पार्टी फुटेकोमा आफू दुःखी भएको बताएका हुन् । देउवा सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेशको बलमा माधवकुमार नेपालले ओलिसँग विद्रोह गर्दै निर्वाचन आयोगमा नेकपा ( एकीकृत समाजवादी )Continue reading “`केही मान्छे बाक्लो दाल खान हण्डी बोकेर दाल बेसाउन गए ।’- केपी शर्म ओलि”

Design a site like this with WordPress.com
Get started