खुल्ला आकाशमायी सुरम्य पंक्षीहरुलाई स्वतन्त्र उड्न देऊ !जब यी पंक्षीहरु स्वतन्त्र उड्ने छ ,तब यिनले धर्ति र गगनबिचकोदुरि नाप्ने छ !नयाँ मान्छेहरुको , नयाँ समाजकोअन्वेषण गर्ने छ !जहाँ भोक र रोग हुँदैन ,जहाँ वर्ग र धर्म हुँदैन ,फगत आफूहरु जस्तै ,निश्छल , नवीन , सुरम्य मान्छेहरु हुने छन् !त्यसैले यी पंक्षीहरुलाई स्वतन्त्ररुपमा उड्न देऊ! त्योContinue reading “उड्न देउ ( कविता )”
